Similar Posts
२०८२।११।१६ गतेका दिन गणित शिक्षा परिषद गोरखाको सक्रियतामा जिल्ला स्तरीय अन्तर माध्यमिक गणितीय हाजरी जवाफ
ByRameshआज मिति २०८२।११।१६ गतेका दिन गणित शिक्षा परिषद गोरखाको सक्रियतामा जिल्ला स्तरीय अन्तर माध्यमिक गणितीय हाजरी जवाफ (Stage on Quiz, 2nd Round) प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नु हुने परिषदका अध्यक्ष श्री गणेशराज सापकोटा लगाएत समितिका पदाधिकारी मित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । कार्यक्रममा गणित शिक्षा परिषद गण्डकी प्रदेशका अध्यक्ष श्री…
